Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

टीभी जस्तै हुन्छ कम्प्युटर ?

टीभी जस्तै हुन्छ कम्प्युटर ?

  • काठमाडौं ।  इच्छाकामना गाउँपालिकाको मयाटारस्थित राष्ट्रिय आधारभूत विद्यालयले कक्षा ६, ७ र ८ मा कम्प्युटर विषय पढाउन थालेको ५ वर्ष बढी भयो। उक्त ऐच्छिक विषयअन्तर्गत चितवनका अधिकांश विद्यालयले कम्प्युटर विषय पढाउँदै आएका छन् । आधारभूत विद्यालय मायाटारजस्ता दर्जनौं विद्यालय चितवनमा छन् जहाँ अध्ययनरत् विद्यार्थीले कम्प्युटर देख्न पनि नपाई तीन वर्षको कक्षा पुरा गरे । अझ अनौठो त उनीहरूले १०० पूर्णाङ्कमा ५० अङ्कको प्रयोगात्मक परीक्षा पनि उत्तीर्ण गरे।

    images
    images
    images

    ‘पढाउन थालेको पाँच वर्षभन्दा बढी भयो विद्यार्थीलाई आजसम्म कम्प्युटर देखाउन सकेको छैन,’ उनले अवस्था सुनाए, ‘कम्प्युटर कस्तो हुन्छ भनेर सोध्नेलाई टिभीजस्तै हुन्छ भन्ने गरेका छौं।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij