Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

प्रहरीका १८ एसएसपीहरुको सरुवा, को कहाँ ? हेर्नुहोस् सूची

प्रहरीका १८ एसएसपीहरुको सरुवा, को कहाँ ? हेर्नुहोस् सूची

  • काठमाडौं । नेपाल प्रहरीका हालै बढुवा भएका वरिष्ठ उपरीक्षक(एसएसपीहरु)को सरुवा तथा पदस्थापन भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले आज नेपाल प्रहरीका हालै बढुवा भएका वरिष्ठ उपरीक्षक (एसएसपीहरु)को सरुवा गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार एसएसपी कृष्णकुमार महत प्रहरी प्रधान कार्यालयमा पदस्थापन भएका छन् भने गोविन्द कुमार साह प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरमा पदास्थापन भएका छन्।

    AGNI GROUP

    यस्तै उमाशंकर पञ्जियारको प्रहरी प्रधान कार्यालय नक्साल अपराधन अनुसन्धान महाशाखामा पदस्थापन भएका छन् भने अर्जुन चन्द ठकुरीलाई कर्णाली प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij