Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । उद्घाटन समारोहलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले गैर आवासीय नेपाली संघले नेपालको विकास र सम्वृद्धिमा योगदान गर्नसक्ने बताउँदै कोभिड(१९ लगायतका महामारीमा एनआरएनएले खेलेको भूमिकाको प्रसंशा गरेका थिए। एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको विशेष महाधिवेशन भर्चुअल माध्यमबाट सम्पन्न भएको छ।
साथै मन्त्री ज्ञवालीले नेपालको राजनीतिका आधारमा एनआरएनहरू विभाजित हुन नहुने धारणा राखेका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij