Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

६९औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सरकारले आजदेखि सुरु 

६९औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सरकारले आजदेखि सुरु 

  • काठमाडौं  । प्रणालीअनुसार पहिलो चरणमा वैदेशिक व्यापारमा तीनवटा विभिन्‍न सरकारी निकायले एकै ठाँउबाट सेवा दिनेछन्। सुरुवाती चरणमा खाद्य प्रविधि तथा गुण नियन्‍त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्‍वारेन्टाइनले एकै ठाँउबाट सेवा दिनेछन्। वैदेशिक व्यापारलाई सहजीकरण गर्न आजदेखि राष्ट्रिय एकद्वार प्रणाली’ सुरु भएको छ। 

    onlinepatrika
    Arghakhachi

    यसअघि वैदेशिक व्यापारमा चाहिने अनुमति यी तीन निकायले छुट्टाछुट्टै स्थानबाट दिँदै आएका थिए।  यी कार्यालयबाट डिजिटल सेवासमेत सुरु भएको छ। एकद्वार प्रणाली लागु भएपछि वैदेशिक व्यापार सहज र सरल तरिकाले हुने विभागको भनाइ छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij