Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

गोर्खाज फाइनान्सको सीईओमा ज्ञानेन्द्र नियुक्त

गोर्खाज फाइनान्सको सीईओमा ज्ञानेन्द्र नियुक्त

  • काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्र इवाहाङलाई नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको बैठकले इवाहाङलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    इवाहाङलाई कम्पनी सचिव पदको समेत जिम्मेवारी दिइएको छ । उनलाई आगामी चार वर्षका लागि नियुक्त गरिएको हो ।

    संस्थाको सीईओ पद रिक्त हुँदा दीपक न्यौपानेले का.मु  प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाइरहेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij