Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

बजेट अधिवेशन

कोशी प्रदेश सभा बजेट अधिवेशन जेठ ४ बाट

कोशी प्रदेश सभा बजेट अधिवेशन जेठ ४ बाट

अधिवेशन आह्वानका निम्ति प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

  • काठमाडौँ ।  कोशी प्रदेश सभाको बजेट अधिवेशन आगामी जेठ ४ गतेदेखि शुरु हुने भएको छ । 

    images
    images
    images

    प्रदेश सरकार मन्त्रिपरिषद बैठकले जेठ ४ गतेदेखिन अधिवेशन आह्वानका निम्ति प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    कोशी प्रदेश सभाको अघिल्लो अधिवेशन गत चैत्र ७ गतेदेखि अन्त्य भएको थियो ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij