Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रत्यक्ष प्रसारण

काटियो प्रतिनिधि सभाको प्रत्यक्ष प्रसारण

काटियो प्रतिनिधि सभाको प्रत्यक्ष प्रसारण

प्रावधिक समस्याको कारणले यस्तो भएको संसद सचिवालयका अधिकारीहरू बताउँछन्।

  • काठमाडौँ । प्रतिनिधि सभाको प्रत्यक्ष प्रसारण काटिएको छ। 

    onlinepatrika
    Arghakhachi

    पछिल्लो समय प्रतिनिधि सभाको प्रत्यक्ष प्रसारण काटिने र फेरि सुरु गर्नेक्रम बढ्दो छ। प्रावधिक समस्याको कारणले यस्तो भएको संसद सचिवालयका अधिकारीहरू बताउँछन्।

    AGNI GROUP

    तर, प्रतिनिधि सभाको प्रत्यक्ष प्रसारण कुन बेला काटिन्छ भन्ने यकिन नहुने अवस्था छ।

    प्रतिनिधि सभाको प्रत्यक्ष प्रसारणमा बारम्बार समस्या आउँदा समेत संसद सचिवालय र सरकार यसतर्फ गम्भीर नभएको भनेर संसद्मै समेत प्रश्न उठ्ने गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij