Logo

Jun 06 2025 | २०८२, जेठ २३ गते

Jun 06 2025 | २०८२, जेठ २३ गते

स्वदेश फिर्ता भयो नेपाली फुटबल टोली

स्वदेश फिर्ता भयो नेपाली फुटबल टोली

  • काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली मंगलबार राति स्वदेश फिर्ता भएको छ । दुई मैत्रीपूर्ण खेल खेल्न टोली थाइल्यान्ड पुगेको थियो । पथुम थानीस्थित थम्मासत रंगशालामा सोमबार सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल २–० ले पराजित भएको थियो ।

    images
    images
    images

    त्यसअघि शुक्रबार ‘क्लोज डोर’मा भएको अभ्यास खेलमा पनि नेपाल १–० ले पराजित भएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार टोली राति अबेर थाई एअरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij