Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले आफू चढ्ने गाडी प्रहरीलाई दिए

झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले आफू चढ्ने गाडी प्रहरीलाई दिए

  • झापा – शुक्रबार एक कार्यक्रमको आयोजना गरेर प्रमुख पोखरेलले उक्त गाडी प्रहरीलाई दिएका हुन्।  झापा लगायत देशका अन्य पालिकाहरुमा नगरप्रमुख तथा उपप्रमुखहरुले महँगो मूल्यका गाडी सुविधा लिइरहेको समाचारहरू आइरहेको बेला कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पाखरेलले भने आफूले चढ्ने गाडी प्रहरीलाई दिएका हुन्। मेयर पोखरेलले यस अघि समेत गाडी किन्न छुट्टाएको ५० लाख रुपैँया रकमसमेत प्राविधिक शिक्षाका लागि प्रदान गरेका थिए।

    onlinepatrika
    Arghakhachi

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij