
Jul 10 2025 | २०८२, असार २६ गते
काठमाडौं । रास्वपा र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै रास्वपाले राप्रपाले निरन्तर सदन अवरोध गर्दै आइरहेको छ ।
सरकारले गठन गरेको छानबिन समितिमा उनीहरुले चित्त बुझाएका छैनन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij