Logo

Jul 09 2025 | २०८२, असार २५ गते

Jul 09 2025 | २०८२, असार २५ गते

प्राडा अर्यालले लिए त्रिवि उपकुलपतिको शपथ

प्राडा अर्यालले लिए त्रिवि उपकुलपतिको शपथ

  • काठमाडौं । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्राडा दिपक अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री निवास, बालुवाटारमा एक समारोबीच अर्यालले शपथ लिएका हुन् ।

    images

    कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत सहभागी थिए । कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट डा. अर्याललाई आज नियुक्त गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij