Logo

Jul 10 2025 | २०८२, असार २६ गते

Jul 10 2025 | २०८२, असार २६ गते

विनिमयदर

बिहीबार विदेशी मुद्राको विनिमय दर

बिहीबार विदेशी मुद्राको विनिमय दर

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

    images
    images
    images

    जसअनुसार,आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ७८ पैसा र बिक्री दर १३७ रुपियाँ ४३८ पैसा कायम भएको छ।

    images

    युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ०८ पैसा र बिक्रीदर १६० रुपियाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ८४ पैसा र बिक्रीदर १८६ रुपियाँ ६६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपियाँ ६८ पैसा र बिक्रीदर १७२ रुपियाँ ४४ पैसा  निर्धारण गरिएको छ ।

    यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ २२ पैसा र बिक्रीदर ८९ रुपियाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ८६ पैसा र बिक्रीदर १०० रुपैया ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ७६ पैसा र बिक्रीदर १०७ रुपियाँ २३ पैसा तोकिएको छ ।

    त्यस्तै,जापानी येन १० को खरिददर नौ रुपियाँ ३३ पैसा र बिक्रीदर नौ रुपियाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०५ पैसा र बिक्रीदर १९ रुपियाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४७ पैसा र बिक्रीदर ३६ रुपियाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५३ पैसा र बिक्रीदर ३७ रुपियाँ ६९ पैसा,थाई भाट एकको खरिददर चार रुपियाँ १८ पैसा र बिक्रीदर चार रुपियाँ २० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २४ पैसा र बिक्रीदर ३७ रुपियाँ ४० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ १८ पैसा र बिक्रीदर ३२ रुपियाँ ३२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५४ पैसा र बिक्रीदर नौ रुपियाँ ५८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३५ पैसा र बिक्रीदर १४ रुपियाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ४५ पैसा र बिक्रीदर २१ रुपियाँ ५५ पैसा तोकिएको छ।

    images

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij