Logo

Jul 11 2025 | २०८२, असार २७ गते

Jul 11 2025 | २०८२, असार २७ गते

सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पारित

सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पारित

  • काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २३औँ वार्षिक प्रतिवेदन पारित गरेको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले २३औँ वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो । 

    images
    images
    images

    समितिले गरेका काम कारबाहीहरुको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले प्रतिवेदन पारित गरिएको समिति सभापति ऋषिकेश पोखरेलले बताए । 

    images

    उनकाअनुसार प्रतिवेदनमा बेरुजु फर्छ्यौटका कामहरू तथा समितिले समसामयिक विषयहरूमा गरेका निर्णयहरू प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    समितिको २३औँ वार्षिक प्रतिवेदन यही असार ३१ गते सदनमा पेस गर्ने समितिको तयारी छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij