Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपाका नेता पाण्डेले आइतबार माइतीघरमा आयोजित धर्ना कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन्। ‘म सुन्दैछु, ओली पक्षले २३ गते गर्न लागेको कार्यक्रममा सबै राजावादी उपस्थिति हुनु भनी पूर्वराजावादी नेताहरुले उर्दी जारी गरेका छन् रे,’ पाण्डेले भने।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij