Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

अटो रिक्साको ठक्करबाट पैदल यात्रीको मृत्यु

अटो रिक्साको ठक्करबाट पैदल यात्रीको मृत्यु

  • काठमाडौं ।  महेन्द्र राजमार्गमा पर्ने कन्चनरुप–१० सडखण्डमा स्थानीय २१ वर्षीय ब्रहमदेव पासवानले चलाएको स १ ह ८३८ नम्बरको अटो रिक्साले पैदल यात्री सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका(१२  निवासी ३६ वर्षीय इसराफिल अलीलाई ठक्कर दिएको थियो। अलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij