Logo

Aug 05 2025 | २०८२, साउन २० गते

Aug 05 2025 | २०८२, साउन २० गते

प्रधानमन्त्री ओली एलएलडिसीको तेस्रो सम्मेलनको उद्दघाटन समारोहमा सहभागी

प्रधानमन्त्री ओली एलएलडिसीको तेस्रो सम्मेलनको उद्दघाटन समारोहमा सहभागी

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानमा शुरु भएको भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको उद्दघाटन समारोहमा सहभागी भएका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि सोमबार तुर्कमेनिस्तान पुगेका थिए ।

    images

    यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली तुर्कमेनिस्तान पुगेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij