Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

विषाक्त मदिरा सेवनबाट कुवेतमा ९ नेपाली कामदारको मृत्यु

विषाक्त मदिरा सेवनबाट कुवेतमा ९ नेपाली कामदारको मृत्यु

  • काठमाडौं । विषाक्त मदिरा सेवनबाट कुवेतमा ९ नेपाली कामदारको मृत्यु भएको छ भने थप १५ जना उपचाररत रहेका छन् । कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यका अनुसार, शव प्राप्त भएपछि मात्रै नेपालीको पहिचान पुष्टि हुनेछ ।

    images
    images
    images

    कुवेतको स्वास्थ्य मन्त्रालयले एसियाली मुलुकका ६३ जनालाई अस्पताल भर्ना गरिएको र धेरै बिरामी आइसियूमा रहेको जनाएको छ । विषाक्त मदिरा सेवनबाट टाउको दुखाइ, बान्ता, दृष्टि धमिलो हुने र हृदयाघात हुने गरेको बताइएको छ ।

    images

    दुःखद घटना हुँदा नेपालीसहित दक्षिण एसियाली कामदारहरू सस्तोमा पाइने मिथानोल, एन्टिफ्रिज जस्ता औद्योगिक उत्पादन प्रयोग हुने मदिरा सेवन गर्ने गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij