
Sep 04 2025 | २०८२, भदौ १९ गते
काठमाडौँ । काठमाडौँ महानगरमा मेयर बालेन सरकारले सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णय गरेपछि कविता लेख्दै व्यंग्य गरेका छन् ।
बालेनले बाटोमा ढाट लागेपछि भोलीबाट सपनामा भेट होला भनेका छन् ।
उनले लेखेका छन्:-
भोलिबाट सपनामै भेट होला,
बाटोमा ढाट लागेपछि ।
घरबाट निस्किए, मनमा एक हौँला,
घमण्डको माझ परेपछि ।
तिमी सम्झ मात्र मलाई,
रातमा आइदिन्छु ।
हामीबीच संसार आउन सक्दैन,
हात समाइदिन्छु ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij