Logo

Sep 09 2025 | २०८२, भदौ २४ गते

Sep 09 2025 | २०८२, भदौ २४ गते

जेनजी आन्दोलन र आगजनी

प्रदर्शन नियन्त्रणबाहिर, महानगरदेखि मन्त्रीको घर जलाइयो

प्रदर्शन नियन्त्रणबाहिर, महानगरदेखि मन्त्रीको घर जलाइयो

  • काठमाडौं । पोखरामा जेनजीको प्रदर्शन नियन्त्रणबाहिर गएको छ । पोखराका विभिन्न ठाउँमा कर्फ्यु जारी गरेपनि जेनजीको प्रदर्शन रोकिएको छ । सुरुमा पोखरा महानगरपालिका कार्यालयमा आगजनी गरेको जेनजीको प्रदर्शनले क्रमबद्ध तरिकाले आगजनी गरिरहेको छ ।

    images
    images
    images

    नयाँ बजारमा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाको घर, एमाले गण्डकी र कास्कीको कार्यालय, पोखरा-८ का वडा कार्यालय, मेयर धनराज आचार्यको घर, उनको भाइले सञ्चालन गरेको इभेन्ट सेन्टरमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

    images

    प्रदर्शन अहिले पनि रोकिएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij