Logo

Sep 10 2025 | २०८२, भदौ २५ गते

Sep 10 2025 | २०८२, भदौ २५ गते

डडेल्धुरा कारागार तोडेर भागे ८५ कैदीबन्दी, २६ जना फेरि पक्राउ

डडेल्धुरा कारागार तोडेर भागे ८५ कैदीबन्दी, २६ जना फेरि पक्राउ

  • काठमाडौं । बुधबार बिहान डडेल्धुरा कारागारमा कैदीबन्दीले तोडफोड र आगजनी गरी ८५ जना भागेका छन् । जेलर सन्तोष भट्टका अनुसार तीमध्ये २६ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर पुनः कारागारमै राखिएको छ । कारागारमा नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी सुरक्षा कडा गरिएको छ ।

    images
    images
    images

    तोडफोड र आगजनीबाट कारागारमा सामान्य क्षति पुगेको जनाइएको छ । हाल कारागारमा १२७ कैदी रहेका थिए । घटना भएपछि स्थानीय प्रशासनले डडेल्धुरा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij