Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

रास्वपाको विस्तारित बैठक सुरू

रास्वपाको विस्तारित बैठक सुरू

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक सुरु भएको छ । चितवनको सौराहामा बैठक सुरू भएको हो ।

    onlinepatrika
    Arghakhachi

    पार्टीको आगामी रणनीति तय गर्न आयोजित सो बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक, अर्का उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्ने कार्यसूची छ ।

    AGNI GROUP

    बैठकमा प्रदेश सभापतिहरूले प्रदेश भित्रका जिल्लाको पार्टी सङ्गठनको अवस्थाबारे ब्रिफिङ समेत गर्ने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij