Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

रास्वपाले सात जनालाई गर्‍यो केन्द्रीय समितिमा मनोनयन

रास्वपाले सात जनालाई गर्‍यो केन्द्रीय समितिमा मनोनयन

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य दलबाट आएका सात जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले रञ्जु दर्शना लगायतका सातजनालाई औपचारिक रुपमा मनोनयन गरेको हो ।

    AGNI GROUP

    केन्द्रीय कार्यालयमा बस्दै गरेको ५८औ केन्द्रीय समिति बैठकले पार्टी समायोजन गर्दै उनीहरूलाई केन्द्रीय समितिमा मनोनयन गरेको प्रवक्ता मनिष झाले बताए ।

    मनोनयन भएका केन्द्रीय सदस्य

    १. समीक्षा बास्कोटा
    २. प्रकाशचन्द्र परियार
    ३. सुरज प्रधान
    ४. नवराज थापा
    ५. आशुतोष प्रधान
    ६. धनेज थापा
    ७. रञ्जु दर्शना

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij