Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

को – को परे एमालेबाट अहिलेसम्म एकल सिफारिसमा ?

को – को परे एमालेबाट अहिलेसम्म एकल सिफारिसमा ?

  • काठमाडौँ । निर्वाचन नजिकिएसंगै नेकपा एमालेले तयारी तिब्र रुपमा अगाडि बढाएको छ । उम्मेदवार सिफारिस गर्ने क्रममा एमाले बाट धेरै जसो क्षेत्रमा एकल सिफारिस परेको छ ।

    onlinepatrika
    Arghakhachi

    यसैक्रममा अहिलेसम्म एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित दुई दर्जन नेताहरु एकल सिफारिस भएका छन् ।

    AGNI GROUP

    जसमा केपी शर्मा ओलीः झापा–५, विष्णु पौडेल : रुपन्देही–२, शंकर पोखरेलः दाङ–२, लेखराज भट्टः कैलाली–४, महेश बस्नेतः भक्तपुर–२, प्रदीप ज्ञवालीः गुल्मी–१, ईश्वर पोखरेलः काठमाडौँ–५, लीलानाथ श्रेष्ठः सिरहा–३, अजय गुप्ताः रौतहट–१, हरि उप्रेतीः सर्लाही–३ ।

    त्यसैगरि तिलक महतः नवलपुर–२, मिलन गुरुङः गोरखा–२, बद्री मैनालीः नुवाकोट–१, सूर्य ढकालस् बाँके–१, दलबहादुर सुनारस् बाँके–३, विश्राम चौधरीः कपिलवस्तु–१, सुहाङ नेम्वाङः इलाम–२, लक्ष्मी महतो कोइरीः महोत्तरी–१, ध्रुव शाहीः सुर्खेत–१, कलाधर देवकोटाः सुर्खेत–२, गुलाबजंग शाहः सल्यान, मणिराम फुयालः काठमाडौँ–२ (प्रस्ताव), दामोदर भण्डारीः बैतडी, गणेश ठगुन्नाः दार्चुला र दीपक प्रकाश भट्टस् कञ्चनपुर–३ एकल सिफारिस भएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij