Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

पश्चिम एसियामा रहेका नेपालीको उद्धारमा लागि आजदेखि विशेष उडान

पश्चिम एसियामा रहेका नेपालीको उद्धारमा लागि आजदेखि विशेष उडान

  • काठमाडौं । पश्चिम एसियामा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धारका लागि नेपाल सरकारले आजदेखि तीन दिनसम्म विशेष उडान सन्चालन गर्दैछ।

    onlinepatrika
    Arghakhachi

    नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आज काठमाडौं–दुबई, भोलि दुबई–काठमाडौं र आइतबार काठमाडौं–दमाम र दमाम–काठमाडौं उडान भर्न लागेको हो।

    AGNI GROUP

    ती क्षेत्रमा रहेका नेपाली, स्वदेश फर्किन तथा गन्तव्य मुलुक जान नपाएकालाई गन्तव्यमा पु¥याउनका लागि विशेष उडान सञ्चालन गर्न लागिएको सरकारले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij