Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

रौतहटको मौलापुरमा ग्यास विस्फोट हुँदा आगलागी

रौतहटको मौलापुरमा ग्यास विस्फोट हुँदा आगलागी

  • काठमाडौं । रौतहटको मौलापुर नगरपालिका-४ पतौरा निवासी जगदिश साहको घरमा ग्यास विस्फोट भएपछि आगलागी भएको छ। आगलागी फैलँदै गएको स्थानीयले बताएका छन्। क्षतिको विवरण आउन बाँकी छ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij