Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधान सेनापतिद्वारा दुई सैनिक अधिकृतलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

प्रधान सेनापतिद्वारा दुई सैनिक अधिकृतलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

  • काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी पदम बहादुर बुढा (पिएचडि) र सहायक रथी पवन खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति सिग्देलले बुढा र खत्रीलाई उपरथी दर्जाको दर्ज्यानी  चिन्ह प्रदान गरेको नेपाली सेनाले जनाएको छ ।

    AGNI GROUP

    कार्यक्रममा बलाधिकृत, रथीवृन्द, अधिकृत लगायत पदोन्नति हुनुभएका रथीवृन्दहरुको परिवारजनको उपस्थिति रहेको थियो ।

    सरकारको चैत्र २२ गतेको निर्णय अनुसार बुढा र खत्रीलाई उपरथी दर्जामा पदोन्नति गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij