Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

मन्त्रालयका सचिव आफ्नै काममा मस्त, कारवाहीका लागि मुख्यमन्त्रीलाई पत्र !

मन्त्रालयका सचिव आफ्नै काममा मस्त, कारवाहीका लागि मुख्यमन्त्रीलाई पत्र !

  • काठमाडौं । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौडेलविरुद्ध कारवाहीको लागि मुख्यमन्त्री समक्ष सिफारिस गरिएको छ । सोमवार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले मुख्यमन्त्रीलाई पत्र लेख्दै कारवाहीको लागि सिफारिस गरेका हुन् । पौडेलले २०७७ साउन १६ गते मन्त्रालयमा पद वहाली गरेको र त्यसदिनबाट नै मन्त्रालय भन्दा आफ्नै व्यक्तिगत काममा व्यस्त भएको आरोप पौडेलविरुद्ध रहेको छ । मुख्यमन्त्रीलाई पत्र लेख्दै मन्त्री रावलले पौडेलले मन्त्रालयको काममा सिन्को नभाचेको आरोप लगाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij