Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

 वाम सरकार बचाउनुपर्ने : वामदेव गौतम

 वाम सरकार बचाउनुपर्ने : वामदेव गौतम

  • काठमाडौ ।   वाम सरकार बनाउन एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नै पहलकदमी अगाडि बढाउनुपर्ने गौतमले बताए । ‘वाम सरकार भनेको एमाले र माओवादीको सरकार हुनेछ । प्रचण्डलाई बोलाएर छलफल गर्नुहोस्’, गौतमको सुझाव छ । एमाले र माओवादी केन्द्र ब्युँताउने अदालतको फैसलापछि पनि वाम गठबन्धनको संभावना रहेको गौतमको भनाइ छ ।  ‘नेपालका सबै कम्युनिष्ट पार्टीलाई पार्टीगत एकता गर्न नसकेपनि राजनीतिक संयुक्त मोर्चामा ल्याउन सफल हुनेछ भनेर अगाडि बढेको छु । म सफल हुन्छु’, वामदेव गौतम

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij