Jun 19 2026 | २०८३, असार ५ गते
काठमाडौ । माओवादी केन्द्रको संसदीय दलको बैठकपछि नेता पुनले माओवादी केन्द्रले हतारमा सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली नैतिकताको आधारमा पदमा बस्न नमिल्ने उनले भने, ‘अहिले हामी हतारमा सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा छैनौँ। हामीले आज दलको पहिलो बैठकले प्रधानमन्त्रीलाई नैतिक रुपले राजीनामा दिनुपर्छ । किनभने तपाईले प्रतिनिधि सभा विघटन गरेको सन्दर्भमा असंवैधानिक निर्णय भइसकेपछि त्यसमा रहिरहन मिल्दैन भन्ने कुरो नै आजको बैठकले अनुरोध गरेका छौँ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij