Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

बालुवाटारमा ११ बजेदेखि नेकपा एमाले संसदीय दलको बैठक बस्दै

बालुवाटारमा ११ बजेदेखि नेकपा एमाले संसदीय दलको बैठक बस्दै

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको संसदीय दलको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेगरी बिहीवार विहान ११ बजेका लागि संसदीय दलको बैठक आव्हान गरिएको जनाएको छ । बैठकबारे पार्टीका सबै सांसदहरुलाई जानकारी गराइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi
     
    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij