Logo

Jun 17 2026 | २०८३, असार ३ गते

Jun 17 2026 | २०८३, असार ३ गते

खनाल-नेपाल ओलीको संसदीय दलको बैठकमा जाने

खनाल-नेपाल ओलीको संसदीय दलको बैठकमा जाने

  • काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरु प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको संसदीय दलको बैठकमा सहभागी हुने ,प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आज बिहीबारका लागि आफ्नो सरकारी निवास वालुवाटारमा पार्टीको संसदीय दलको बैठक बोलाएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट