Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । खनालको स्वास्थ्यमा गम्भीर समस्या भनी समाचार प्रकाशित भएपछि उनको सचिवनलयले विज्ञप्ति प्रकाशित गरी उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको हो। ‘पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा विगत केही समय अगाडि सामान्य मात्र समस्या देखा परेको हो,’
वरिष्ठ नेता खनाल पार्टी कमिटीका सम्पूर्ण कार्यक्रममा सक्रियताका साथ लागिरहेको उल्लेख गर्दै स्वकिय सचिव कृष्ण भट्टराईद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बाहिर आएको गलत सूचनाको भ्रममा नपर्न आमनागरिक, सञ्चार जगत, प्रबुद्ध समुदाय, शुभेच्छुक र शुभचिन्तक सबैमा हार्दिक आग्रह गर्दछु।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij