Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

माधव नेपालसहित ४ नेतालाई एमालेले स्पष्टीकरण सोधे

माधव नेपालसहित ४ नेतालाई एमालेले स्पष्टीकरण सोधे

  • काठमाडौं  । एमाले महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधव नेपाल,नेताहरू भीम रावल,सुरेन्द्र पाण्डे र भीम रावललाई स्पष्टीकरण सोधेका हुन्। पार्टी कार्यालका कर्मचारी कुमार उप्रेतीले चारै नेताका घरमा स्पष्टीकरण पुर्‍याइएको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले बताए। एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहित चार जनालई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij