Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

प्रधानमन्त्रीसँग समय मागेको छु, छिट्टै भेट हुन्छ होला : सभामुख सापकोटा

प्रधानमन्त्रीसँग समय मागेको छु, छिट्टै भेट हुन्छ होला : सभामुख सापकोटा

  • काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी ओलीसँग भेट्न समय मागेको बताउँदै छिट्टै भेट हुने अपेक्षा गरेको बताएका छन्। आज पत्रकारसँग कुराकानी गर्दै उनले भेटका लागि समय मागे पनि प्रधानमन्त्रीले खबर नपठाएको तर आफूले छिट्टै भेट हुने अपेक्षा गरेको बताएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    सरकारले संसद् लाई ‘विजनेस’ नदिँदा सदनले प्रभावकारी ढंगले काम गर्न नसकिरहेका बेला सभामुखले प्रधानमन्त्रीसँग बसेर छलफल गर्न समय मागेका छन्। उनले थपे, ‘एकजनाभन्दा दुईजनाले सोच्दा फरक हुन्छ । त्यसैले मैले पहल गरिरहेको छु।’

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij