Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

एमालेको केन्द्रीय कार्यालय सर्न लागेको नयाँ भवनको आज ओलीले निरीक्षण गर्दै

एमालेको केन्द्रीय कार्यालय सर्न लागेको नयाँ भवनको आज ओलीले निरीक्षण गर्दै

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धुम्बाराहीबाट पार्टीको केन्द्रीय कार्यालय सार्न लागिएको थापाथलस्थित भवनको आज (बुधबार) निरीक्षण गर्ने भएका छन्। त्यही क्रममा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली भवनको निरीक्षणमा निस्कन लागेका हुन्। अहिले ११ बजे उनी त्यहाँ जाने कार्यक्रम रहेको एमालेका एक नेताले जानकारी दिए।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij