Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

ओलीलाई मनपर्‍यो पार्टी कार्यालयको नयाँ भवन, वैशाख १ गते सर्ने

ओलीलाई मनपर्‍यो पार्टी कार्यालयको नयाँ भवन, वैशाख १ गते सर्ने

  • काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ पार्टी कार्यालयको भवन मन परेको छ । बुधबार ओली पार्टी कार्यालयको नयाँ भवनको निरीक्षण गर्न थापाथली पुगेका थिए । भवनको निरीक्षणपछि ओलीले भवन मन परेको बताए । नयाँ भवनमा आउँदो वैशाख १ गते सर्ने बताइएको छ । 

    onlinepatrika
    Arghakhachi

    सर्न लागिएको थापाथलीस्थित सञ्जय अग्रवालको घर ५ वर्षका लागि भाडामा लिने सम्झौता भएको बताइएको छ। 

    AGNI GROUP

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij