Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

बिजुलीबाटै चल्ने रासायनिक मल कारखाना खोल्छौं : प्रधानमन्त्री ओली

बिजुलीबाटै चल्ने रासायनिक मल कारखाना खोल्छौं : प्रधानमन्त्री ओली

  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मल कारखाना खोलिने बताएका छन्। कारखाना खोल्न स्वेदशी बिजुली प्रयोग गरिने पनि उनले बताए। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा ओलीले कारखानाका लागि आवश्यक बिजुली उपलब्ध गराइने पनि बताए।

    onlinepatrika
    Arghakhachi

    केही दिनअगाडि अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्ट र कृषिमन्त्री पद्मा अर्याल रहेको समितिले स्वदेशमा मल कारखाना सञ्चालन गर्न सकिने जनाएको थियो।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij