Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

राष्ट्रपतिको स्वागतयोग्य पहल : चीनबाट १० लाख डोज खोप पक्का

राष्ट्रपतिको स्वागतयोग्य पहल : चीनबाट १० लाख डोज खोप पक्का

  • काठमाडौं । छिमेकी देश चीनले नेपालका लागि १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदान दिने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी जिङ पिङसँग फोन वार्तागरि खोप उपलब्ध गराइदिन पहलका लागि आग्रह गरेकी थिइन् ।

    AGNI GROUP

    यसैक्रममा चिनियाँ राष्ट्रपति पिङले नेपालका लागि १ मिलियन अर्थात १० लाख डोज खोप उपलब्ध गराउन लागेको नेपालीका लागि चिनियाँ राजदूत होउ यान्छीले बताएकी छिन् ।

    उनले ट्वीट गर्दै भनेकी छिन्- ‘नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग आजको फोनमा कुराकानीको क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले घोषणा गरे कि चीनले अनुदान सहयोगमा नेपाललाई कोभिड १० लाख डोज (एक मिलियन) डोज खोप प्रदान गर्नेछ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij