Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

ओली सरकारमा श्रीमान 'आउट' हुँदा श्रीमतीको 'इन्ट्री'

ओली सरकारमा श्रीमान 'आउट' हुँदा श्रीमतीको 'इन्ट्री'

  • काठमाडौं । गृहमन्त्री पद गुमाएका रामबहादुर थापा 'बादल' श्रीमतीलाई मन्त्री बनाउन सफल भएका छन् । पूर्व माओवादी खेमाका थापाले श्रीमती नैनकलालाई मन्त्री बनाउन सफल भएका हुन् । 

    onlinepatrika
    Arghakhachi

    बिहीबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका प्रधानमन्त्री केपी ओलीले नैनकलालाई सञ्चारमन्त्री बनाउन लागेका हुन्।  यसअघि थापा महिला आयोगमा थिइन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij