Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

निर्वाचन आयोगले गर्‍यो ४१ दलको दर्ता खारेज(सूचीसहित)

निर्वाचन आयोगले गर्‍यो ४१ दलको दर्ता खारेज(सूचीसहित)

  • काठमाडौं । निर्वाचन आयोगले लेखा प्रतिवेदन नबुझाउने ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आज निर्वाचन आयोगले एक विज्ञप्ति निकाल्दै विभिन्न ४१ वटा दलको दर्ता खारेज भएको जानकारी गराएको हो ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार निर्वाचन आयोगमा बसेको बैठकले तीन वर्षसम्म लेखा प्रतिवेदन नबुझाउने राजनीतिक दर्ता खारेज गर्ने निर्णय गरेको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij