Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

बालकोटबाट गोकुलको गर्जन

बालकोटबाट गोकुलको गर्जन

  • काठमाडौं । नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले सरकारद्वारा गरिएको भूमि आयोगको खारेजीलाई आफुले अनपेक्षीत कदम नठानेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत नेता बाँस्कोटाले उक्त कुरा बताएका हुन् । 

    onlinepatrika
    Arghakhachi

    उनले भने, 'परमादेश सरकारद्वारा गरिएको भूमि आयोगको खारेजीलाई म चै अनपेक्षीत कदम ठान्दीन । यो कांग्रेसको वर्ग दृष्टिकोणकै देन हो ।' उनले भने, 'अचम्मित यस्मा छु कि आफुलाई सर्वहारा वर्गको महान प्रतिनीधी भन्ने माओवादीले झन्नै १७ लाख भूमिहीन जनतालाई खुल्ला आकाशमुनी वास राख्ने प्रतिगामी काममा कसरी ल्याप्चे लायो !'

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij