Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

जबरा राणाले बोलाए पुर्ण बैठक

जबरा राणाले बोलाए पुर्ण बैठक

  • ललितपुर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरुको पुर्ण बैठक (फुलकोर्ट) दिउँसो २ बजे बस्नेगरी बोलाउनु भएको छ ।  बैठकमा जबरासहित २० जना न्यायाधीशहरुको उपस्थिति रहने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रधानन्यायाधीशको काम कारवाहीसँग रुष्ट भएका १४ न्यायाधीशको बैठक सहमति जुटेसँगै , न्यायाधीशहरुले मुख्य रजिष्ट्रारलाई आज पुर्णबैठक बोलाउन आग्रह गरेका हुन् ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij