Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

देश आफ्नो पार्टीकै वरिपरि :अध्यक्ष प्रचण्ड

देश आफ्नो पार्टीकै वरिपरि :अध्यक्ष प्रचण्ड

  •  ललितपुर । सोमबार बिहान गृहजिल्ला चितवनको टाँडीमा अगुवा कार्यकर्ता  भेटघाट तथा प्रशिक्षण  कार्यक्रममा अध्यक्ष प्रचण्ड भने, ‘प्रधानमन्त्री जोसुकै भए पनि, राष्ट्रपति जोसुकै भए पनि देश माओवादी केन्द्रकै वरिपरि छ।’ प्रतिनिधि सभा पुनःस्थापना गराउँदै देशलाई प्रतिगनबाट जोगाउँदै अहिलेको अवस्थामा ल्याउने माओवादी केन्द्रले नेतृत्वदायी भूमिका निर्वाह गरेको प्रचण्ले दाबी गरे। 

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij