Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

ललितपुर क्षेत्र नं. २ को सभापतिमा खड्का विजयी 

ललितपुर क्षेत्र नं. २ को सभापतिमा खड्का विजयी 

  • ललितपुर

    नेपाली कांग्रेसको ललितपुर क्षेत्र नं. २ को सभापतिमा महेश खड्का विजयी भएका छन् । खड्काले एक सय ७९ र सभापतिका अर्का उम्मेदवार महेन्द्रदेव सिंहले एक सय ३५ मत पाएको मतदान अधिकृतले गणेश खनालले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    कार्यसमिति सचिवमा राजु महर्जन र रवीन्द्र महर्जन छन् । सहसचिवमा दिनेश राउत र विभुषण शाक्य भएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij