Jun 15 2026 | २०८३, असार १ गते
चितवन । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न चितवन जाँदैछन्।
महाधिवेशन शुक्रबारदेखि आइतबारसम्म हुँदैछ। महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने पार्टीले जनाएको छ। एमालेका झन्डा, ब्यानर र बोर्डहरूले नारायणी नदीको स्वरूप फेरिएको छ। करिब ५ सय जना अट्ने आकर्षक मञ्च बनाइएको छ। नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको ७२ वर्ष पुगेको उपलक्ष्यमा ७२ जना कलाकारले एकै साथ प्रस्तुति दिदैँ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij