Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

    तीन नेतालाई पदाधिकारी बनाउनुपर्ने माग

    तीन नेतालाई पदाधिकारी बनाउनुपर्ने माग

  • चितवन– चितवनमा जारी एमाले दशौं महाधिवेशनको बन्दसत्र जारी छ। तीन नेतालाई पदाधिकारी बनाउनुपर्ने मागसहित ओलीलाई भेट्दै बिपक्ष्यदल पूर्वमाओवादी समूहले तीन पदाधिकारीको दाबी गरेको छ। आफ्नो मागसहित  टोपबहादुर रायमाझी, लेखराज भट्ट र  प्रभु साहले अध्यक्ष ओलीलाई भेट्दै छन्।

    onlinepatrika
    Arghakhachi


    अध्यक्ष केपी शर्मा ओलीले ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि नाम प्रस्ताव गर्नेछन्। यसअघि शनिबारको बन्दसत्रले नाम चयन गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिने निर्णय गरेको थियो। उक्त बैँठकमा बादल भने  सहभागी नरहेको एक नेताले बताए। 
     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij