Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

एमाले महाधिवेसनः प्रभु साह केन्द्रिय सदस्यमा निर्बिरोध, प्रदेश–२ का सबै ९ बिजयी हुने

एमाले महाधिवेसनः प्रभु साह केन्द्रिय सदस्यमा निर्बिरोध, प्रदेश–२ का सबै ९ बिजयी हुने

  • काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेसनवाट प्रभु साह केन्द्रिय सदस्यमा निर्बिरोध भएका छन । 

    onlinepatrika
    Arghakhachi


    केन्द्रिय निर्वाचन आयोगले जारी गरेको प्रारम्भिक सुचना अनुसार प्रदेश २ वाट खुल्लातर्फ पुरुष ६ जना र महिला ३ जना गरी ९ जनाको कोटामा थप उम्मेदवारी नपरे पछि साह केन्द्रिय कमिटीमा बिजयी हुने भएका हुन । प्रदेश २ का अन्य ९ जना पनि निर्विरोध केन्द्रिय सदस्य चयन हुने भएका हुन ।  

    AGNI GROUP

    प्रदेश–२ वाट पुर्व माओवादी नेता साहसहित अरबिन्द सिंह, उपेन्द्र साह, राजकुमार लेखी, लिलनाथ श्रेष्ठ, सुमन प्याकुरेल पुरुष कोटावाट केन्द्रिय कमिटीमा पुग्ने भएका छन भने महिला कोटावाट कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखा कुमारी झा रहेका छन ।
    यद्धपी, औपचारिक रुपमा केन्द्रिय निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ । 

     

    उपेन्द्र साह माओवादी परित्याग गरी एमालेमा आएका नेता हुन भने लेखीले केही समय अघि मात्रै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij