Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

मनोनयन दर्तामा राजेन्द्र लिङ्देन र रेखा थापा सँगै

मनोनयन दर्तामा राजेन्द्र लिङ्देन र रेखा थापा सँगै

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन नेतृत्व चयनका लागि मनोनयन दर्ता प्रक्रिय सुरु भएको छ।

    images
    images
    images

    राजेन्द्र लिङदेनले अध्यक्ष पदका लागि भृकुटीमण्डपस्थित निर्वाचन कार्यालयमा गएर मनोनयन दर्ता गराएका छन्। यस्तै, उनकै प्यानलबाट महामन्त्री पदमा अभिनेत्री रेखा थापाले समेत मनोनयन दर्ता गराएकी छिन्।

    images

    राप्रपाको महाधिवेशनबाट एक अध्यक्ष, चार उपाध्यक्षसहित तीन महामन्त्री चयन हुनेछन्। त्यस्तै, त्यस्तै १९९ सदस्यीय केन्द्रीय समितिमध्ये १४९ जना पनि निर्वाचनबाट चयन हुनेछन्। बाँकी सदस्य मनोनित गर्ने व्यवस्था छ। त्यस्तै २ उपाध्यक्ष, तीन महामन्त्री, एक कोषाध्यक्ष, ७ सहमहामन्त्री र ७ सहायक मन्त्री, एक सहायक कोषाध्यक्ष पनि मनोनित गर्ने व्यवस्था छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij