Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

नेपाली कांग्रेस प्रदेश १ को मतगणना सुरु

नेपाली कांग्रेस प्रदेश १ को मतगणना सुरु

  • काठमाडौँ । नेपाली कांग्रेस प्रदेश १ को नयाँ नेतृत्व चयनका लागि शनिबार (हिजो) भएको निर्वाचनको  मतगणना कार्य सुरु भएको छ । 

    onlinepatrika
    Arghakhachi

    आइतबार (आज) दिउँसो १ बजेबाट मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ  । नेतृत्व छनोटका लागि शनिबार मतदान भएको थियो ।  

    AGNI GROUP

    प्रदेश १ को अधिवेशनमा कांग्रेसको संस्थापन पक्षबाट उद्धव थापाले प्यानल र संस्थापनइतर पक्षबाट गुरुराज घिमिरे चुनावी मैदानमा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij