Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

‘कांग्रेस चुहिएको प्वाल टाल्ने पार्टी’ : गगन थापा

‘कांग्रेस चुहिएको प्वाल टाल्ने पार्टी’ : गगन थापा

  • काठमाडौँ ।  शुक्रबारदेखि सुरु हुने नेपाली कांग्रेसको महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिँदै गगन थापाले कांग्रेस नेताहरुले पटकपटक निर्वासन, जेल, यातना भोगेको उल्लेख गर्दै एउटा विचार बोकेको आधारमा सत्ताले यातना दिने प्रचलन नेपालमा रहेको बताए।

    onlinepatrika
    Arghakhachi

    नेपालमा कांग्रेसको राजनीति गर्नेहरुले ‘म’को बारेमा होइन,  ‘हामी’को बारेमा सोचेको उल्लेख नेता थापाले गरे। ‘त्यही भएर नेपाली कांग्रेसको सिद्धान्त ‘हामीभित्र म’ रहेको उनले उल्लेख गरे।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij